सर्वोच्चले दिएन सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति

  १२ फागुन, काठमाडौं / सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । क्रिकेटर लामिछानेविरुद्ध नाबालिग बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । त्यो मुद्दामा जिल्ला अदालतले सन्दीपले पुर्पक्षका लागि थुनामा … Continue reading सर्वोच्चले दिएन सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति